सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मौरीपालन व्यवसाय : महमा भन्दा घारमा नाफा

बागलुङ नगरपालिका–४ रमेटारस्थित खेतको डिलमा म्याग्दीका डिलबहादुर खत्रीका ११५ मौरीका घार छन् । खेतमा तोरी खेती हुने भएकाले मौरी चरनका लागि खत्रीले खेतको डिलमा मौरी राखेका छन् । खत्रीको म्याग्दीको...