आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसपाको प्रतिबद्धतापत्र : कार्यकारी राष्ट्रपति, संविधानको पुनर्लेखन ! (पूर्णपाठ)

जनता समाजवादी पार्टी नेपाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । प्रतिबद्धता पत्रमा पार्टीले संविधान संशोधन, परिमार्जन तथा पुनर्लेखनको आवश्यकता औँल्याएको...