मुम्बई । पठानको सफलतापछि बलिउड अभिनेता शाहरुख खान यतिबेला ‘डंकी’ र ‘जवान’ को सुटिङमा व्यस्त छन् । डंकीमा उनी पहिलोपटक निर्देशक राजकुमार हिरानीसँग काम गरिरहेका छन् । हालै एक अन्तरवार्तामा...