आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कञ्चनपुरमा औलोको जोखिम

 कञ्चनपुर । भारतसँग खुला सीमा जोडिएको पश्चिम तराईको जिल्ला कञ्चनपुर औलोको उच्च जोखिममा छ । रोजगारीको सिलसिलामा भारत गएकाहरु फर्किँदा औलो सङ्क्रमित भएर आउने हुँदा कञ्चनपुर औलोको उच्च जोखिममा छ...