आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ललितपुर महानगरमा एमालेबाट हरिकृष्ण र मञ्जलीद्वारा उम्मेदवारी दर्ता

ललितपुर महानगरपालिकामा नेकपा एमालेबाट  मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार र उपमेयरकी उम्मेदवार मञ्जली शाक्य (आस्था) मनोनयन दर्ता गराएका छन् । सोमबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार दर्ता गराएका हुन् । ...