सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

वैशाख १५ गतेदेखि ‘फूटवेयर एक्सपो’

फूटवेयर्स म्यानुफ्याक्चर्स एसोसिएशनले वैशाख १५ गतेदेखि फूटवेर्स एक्सपो आयोजना गर्ने भएको छ । एसोसिएशनले मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गरेर जेठ ८ सम्म एक्सपो आयोजना गर्ने जानकारी दिएको हो । ...