आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तीनवटै सुरक्षा निकायका प्रमुख विदेश भ्रमणमा

काठमाडौँ । धार्मिक र साम्प्रदायिक समस्या बढ्दै जाँदा मुलुकको तीनवटै सुरक्षा निकायका प्रमुखहरूचाहिँ विदेश भ्रमणमा लागेका छन् । सुरक्षा निकायका प्र्मुखहरु विदेश भ्रमणमा रमाइरहँदा सुरक्षामा थप चुनौती थपिने जानकारहरू बताउँछन्...