आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नक्कली डाक्टर : मेडिकल क्षेत्रकी युवतीलाई ‘प्रेमजाल’मा पारेर ७८ लाख ठगी

काठमाडौँ । काठमाडौँमा क्लिनिक सञ्चालन गर्ने एक युवतीलाई अपरिचित मानिसले बारम्बार फोन गरिरहे । क्लिनिकमा फोन गरेर भने, ‘म डाक्टर हुँ, म्यामको नम्बर दिनु बिरामी पठाउँछु ।’  सर्जिकल सामान...