मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘महाभारा’ : प्रेम, युद्ध र संस्कृतिको बहुआयामिक प्रयोग

२०६०/६१ सालको दसैँको कुरा हो । इटहरी चोकबाट करिब १० किलोमिटर पूर्व–दक्षिणमा मिर्गौलिया भन्ने ठाउँमा म मेरो ठुलो बुवाहरूको घरमा टीका लगाउन गएको थिएँ । संयोगले बास त्यहीँ बसियो ।...