आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँमा लागूऔषधसहित एक युवक पक्राउ

काठमाडौँ ।  लागूऔषधसहित काठमाडौँ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१६ मा लागूऔषध ओसार पसार तथा खरिद बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले...