मकवानपुर । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले उपमहानगरबाट उपलब्ध गराइएको निःशुल्क खानेपानी सुविधा सबै नागरिकले उपभोग गर्न नसकेको बताएकी छन् । उपमहानगरले मासिक १० हजार लिटर पानी प्रतिघर उपलब्ध...