सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अदक्षले दिन्छन् औषधि, भाडामा फार्मेसी लाइसेन्स

‘जहाँ औषधि त्यहाँ फर्मासिष्ट’ भन्ने विश्वमा मान्यता भए पनि नेपालको हकमा यो लागू भएको छैन । ५० प्रतिशतभन्दा बढी फार्मेसीमा दर्ता गरिएका र तालिमप्राप्त जनशक्तिभन्दा उनीहरुका आफन्त औषधि बेचिरहेका भेटिन्छन्...