सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य मन्त्रालयद्वारा उपत्यकामा एकैदिन १०१ फार्मेसी अनुगमन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकैदिन काठमाडौं उपत्यकामा १०१ वटा फार्मेसी (औषधि पसल)को अनुगमन गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको नेतृत्वमा फार्मेसीको अनुगमन भएको हो । ...