आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मोहन्याल गाउँपालिकाले भूकम्प प्रभावितलाई साढे १३ लाख सहयोग गर्ने

धनगढी । कैलालीको मोहन्याल गाउँपालिकाले भूकम्प पीडितलाई साढे १३ लाख रुपैयाँ सहयोग दिने भएको छ । जाजरकोट जिल्लालाई केन्द्र बिन्दु बनाएर गएको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको घटना...