काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रतिगमनविरुद्धको संघर्ष नसकिएको बताएका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै महामन्त्री सिंहले प्रतिगमनविरुद्धको संघर्ष नयाँ चरमा पुगेको बताएका हुन् । 'हामीलाई लाग्छ,...