आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोखराका मेयर आचार्यलाई सेनाको सम्मान

पोखरा । पोखरा महानगरका मेयर धनराज आचार्यलाई नेपाली सेनाले सम्मान गरेको छ । उनलाई प्रधान सेनापति प्रशंसा निसानबाट सम्मान गरेको हो । पोखरामा आयोजित कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले...