आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कंगनाको ‘धाकड’ सुपर फ्लप

अभिनेत्री कंगना रनौतको फिल्म ‘धाकड’ बक्स अफिसमा नराम्रोसँग फ्लप भएको छ । करिब १०० करोडको बजेटमा बनेको यो फिल्मले ७ दिन अर्थात पहिलो हप्तामा ५ करोड पनि कमाउन सकेको छैन...