आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खानेपानी क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै धरानका मेयर साम्पाङ

धरान  । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले खानेपानी क्षेत्रलार्ई प्रविधि मैत्री बनाउन सुरू गरेका छन् ।  यसअघि खानेपानीको अभाव रहेको धरानमा विभिन्न स्थानबाट पानी ल्याइ व्यवस्थापन गरिरहेका साम्पाङले खानेपानी बोर्ड...