आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

निजगढ विमानस्थल : टाँगिया बस्तीका बासिन्दा भन्छन्– तत्काल जग्गाधनी पुर्जा चाहियो

प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुन्छ भन्नेमा टाँगिया बस्तीकी विमला थापालाई रत्तिभर विश्वास छैन । तीन दशकदेखि उच्च राजनीतिक र प्रशासनिक तहमा चर्चा हुँदै आएको अन्तर्राष्ट्रिय विमानस्थल ‘हाम्रै पालामा बन्छ’...