आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लयमा फर्कँदै पोखराको हवाई उडान, रात्रिकालीन उडान सफल भएपछि खुसीयाली

पोखरा । माघ १ गते पोखरामा हवाई दुर्घटनापछि सुस्ताएको हवाई उडान लयमा फर्कन थालेको छ । विमानस्थल नजिकै सेती खोँचमा यती एयरलाइन्सको विमान दुर्घटनापछि हवाई यात्रुको चाप ५० प्रतिशत घटेको थियो...