आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा तरुण दलको प्रदर्शन, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा सो पार्टी निकट युवा संगठन तरूण दलले प्रदर्शन गरेको छ  । उक्त संगठनले  शुक्रबार रत्नपार्कमा विरोध प्रदर्शन गरेको हो ।  ...