आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँमा सार्वजनिक सवारी ठप्प, अधिकांश शैक्षिक संस्था बन्द

काठमाडौँ ।  आन्दोलनरत यातायात मजदुरहरूले काठमाडौँ उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दले जनजीवन प्रभावित भएको छ । सरकारले आफूहरूसँग गरेको सहमति पालना नगरेको भन्दै सोमबार आन्दोलनमा उत्रिएमा यातायात व्यवसायीले आज...