मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस नवलपरासीका जिल्ला सचिव कुलदीप आचार्य बैङ्किङ कसुर मुद्दामा फरार

बुटवल । पश्चिम नवलपरासी कांग्रेसका जिल्ला सचिव कुलदीप आचार्य बैङ्किङ कसुर सम्बन्धी मुद्दामा फरार रहेका छन् । पश्चिम नवलपरासी बर्दघाट–९, पन्च नगर निवासी आचार्यले बर्दघाट–४ स्थित सिद्ध बाबा बहुउद्देश्यीय सहकारी...