आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

धुलिखेलमा पुग्यो एकीकृत खानेपानी

धुलिखेल । एकीकृत खानेपानी योजनाअन्तर्गत पनौतीको देवीथानबाट पानी बनेपा नगरपालिकाको ट्याङ्कमा खसालिएको छ ।  ट्याङ्कमा खसालिएसँगै बनेपावासीको खाने पानी समस्या समाधान नजिक पुगेको बनेपा नगरपालिकाका नगरप्रमुख शान्तिरत्न शाक्यले बताएका...