आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसपा निकट कानुन व्यवसायीको राष्ट्रिय सम्मेलन हुने

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल निकट संघीय कानुन व्यवसायी एसोसिएसनको राष्ट्रिय सम्मेलन हुने भएको छ । सो संगठनको आगामी साउन ५ र ६ गते काठमाडौँमा सम्मेलन हुन लागेको हो...