मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै

आज  कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी पर्व मनाइँदै छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने मनाइने धार्मिक चलन रहेको छ ।  ...