मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहाेस् बकर ईदको रमझम

  मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ...