आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

समर्थकलाई कप्तान किरणको आग्रह, ‘भोलि खेल अवधिभर रंगशालामा रातो र चन्द्र सूर्य गुन्जिरहोस्’

काठमाडौँ । नेपालको राष्ट्रिय फुटबल टोलीले आगामी फिफा विश्वकप फुटबलका लागि बिहीबार लाओससँग प्रारम्भिक चरणको छनोट खेल खेल्दैछ । नेपाल र लाओसबिचको खेल बिहीबार साँझ ५ः३० बजे त्रिपुरेश्वस्थित दशरथ रंगशालामा...