नेपाली समाजमा विभिन्न संस्कृति मान्ने क्रममा जनै पूर्णिमाको दिन मुख्य रूपमा क्वाँटी खाने प्रचलन रहिआएको छ । यसको प्रचलन कहिलेदेखि सुरु भएको हो भन्न सकिँदैन, तैपनि यो विशेष गरी नेवार...