आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

निर्माण भइसकेको वधशाला सञ्चालन नहुँदै अर्को बनाउन जग्गाको खोजी

बुटवल । बुटवलमा निर्माण भएको वधशाला सञ्चालन गर्न ढिलाइ भइरहेकै समयमा अर्को वधशाला निर्माणका लागि जग्गाको खोजी सुरु भएको छ । लुम्बिनी प्रदेश सरकार, बुटवल उपमहानगरपालिकाको लगानी र हेफर...