आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

न्यायपरिषद्‍मा मनोमानी, आफ्नालाई छानीछानी न्यायाधीश नियुक्ति

काठमाडौँ । जिल्ला र उच्च अदालतमा न्यायाधीशको नियुक्ति र सर्वोच्च अदालतका लागि न्यायाधीशको सिफारिस गर्ने निकाय हो, न्याय परिषद् । पाँच सदस्य रहने न्याय परिषद्मा प्रधानन्यायाधीश न्याय परिषद्को अध्यक्ष रहन्छन्...