आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा आज अट्वारी पर्व मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा

धनगढी । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका जिल्लामा आज अट्वारी पर्व मनाइँदै छ । यो पर्वको अवसरमा आइतबार सरकारले सार्वजनिक बिदा दिइएको छ । आदिवासी थारु समुदायले मनाउन अट्वारी पर्वको अवसरमा...