आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पूरक बयान सकियो, राणाद्वारा आफूले दिएका बयानमा हस्ताक्षर

महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको पूरक बयान सकिएको छ । आज संसद सचिवालय सिंहदरबारमा महाभियोग सिफारिस समितिको बैठकमा जबराले पूरक बयान दिएका हुन् ।  जबरासँगको पूरक बयान...