आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रमिला गिरीका चित्रमा भैरव र भैरवी

काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा भर्खरै (सेप्टेम्बर ३० देखि अक्टोबर २०, २०२३) अति विशिष्ट कलाकार प्रमिला गिरीको ‘थ्रु माई थर्ड आई’ नामक बृहत् एकल कला प्रदर्शनी सम्पन्न भयो ।  ...