चाउरिएको अनुहारमा सेतै फुलेको दारी, पिठ्युमा झोला, साधारण पोशाकमा जिल्लाका लगभग सबै साहित्यिक कार्यक्रममा सर्जक दीपक सोती देखिन्छन् । उनी उमेरले ७५ मा हिँड्दै छन् । उनको साहित्यप्रतिको लगाव र...