आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महानगरलाई धन्यवाद भन्दै सडक व्यवसायीहरुले निकाले र्‍याली, तस्बिरहरू

काठमाडौँ । सडक व्यवसायीहरूको व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिका तयार भएपछि आइतबार काठमाडौँमा धन्यवाद र्‍यालीको आयोजना गरिएको छ । सडक व्यवसायीहरूले रत्नपार्कदेखि काठमाडौँ महानगरपालिकाको कार्यालयसम्म प्लेकार्ड बोकेर र्‍याली गरेका हुन् । ...