आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् एमालेको वाकाथन

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संविधान दिवसको सातौँ वर्षगाँठका अवसरमा शनिबार काठमाडौँमा वाकाथन (पदयात्रा) को  आयोजना गरेको छ।  'संविधानको सात वर्षे यात्रा, युवा सँग-सँगै पदयात्रा भन्ने मुल नारा'का साथ गरिएको पदयात्रामा...