वास्तविक तलबभन्दा ३६७ गुणा बढी तलब पाएपछि हंगेरीका एक कर्मचारी एकाएक धनी भए । तर कम्पनीले भूलवश यस्तो भएको भन्दै ती कर्मचारीसँग पैसा फिर्ता माग्यो । आफ्नो खातामा यत्तिका रकम...