काठमाडौँ । युरो २०२४ को छनोटमा इंग्ल्याण्डको विजयी यात्रा रोकिएको छ । शनिबार भएको खेलमा इंग्ल्याण्ड युक्रेनसँग १–१ को बराबरी खेल्न बाध्य बनेको हो । युक्रेनमा जारी युद्धका कारण...