बारा । जीतपुर सिमरा उपमहानगरले सम्झौता बिनै सुरु गरेको प्रशासनिक भवन निर्माणको काम अलपत्र अवस्थामा पुगेको छ । करिब १९ करोड लागतमा सुरु भएको भवन निर्माणको काम कमिसनको चलखेलमा अलपत्र...