आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खराब मौसमका कारण मन्थली–लुक्ला उडान पाँच दिनदेखि ठप्प

रामेछाप । खराब मौसमका कारण पाँच दिनदेखि लुक्लामा हवाइ उडान नहुँदा विदेशी पर्यटक मन्थलीमै रोकिएका छन् । लुक्लाका लागि विभिन्न कम्पनीसँग सम्झौता गरी उडानको प्रतीक्षामा रहेका पर्यटक दैनिक मन्थलीमा बस्नुपर्दा...