आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमबीबीएसको प्रवेश परीक्षा नलिन सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थानले लिन थालेको चिकित्साशास्त्रअन्तर्गत स्नातक तह (एमबीबीएस)को प्रवेश परीक्षा नगर्न अन्तरिम आदेश दिएको छ ।सर्वोच्चका न्यायधीश तेजबहादुर केसीको एकल इजलासले यस विषयमा...