आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यी हुन् यसपाली चुनावमा उठेका उद्यमी व्यवसायी

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमार्फत केही उद्योगी/व्यवसायी प्रत्यक्षरूपमा राजनीतिमा होमिएका छन् । आ–आफ्नो क्षेत्रमा उद्यम व्यवसायमार्फत सफल बनेका उद्यमी व्यवसायीहरू विभिन्न दलको प्रतिनिधि बन्दै प्रत्यक्षरूपमा राजनीतिमा होमिएका हुन्...