विराटनगर । कोशीका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधानसम्मत नभएको भन्दै सर्वोच्च अदालतले दीर्घकालीन निर्णय नगर्न दिएको आदेशप्रति प्रदेशका गठबन्धन नेताहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । नेकपा एकीकृत समाजवादीका...