आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

क्यान्सर बिरामीहरूलाई विदेशमा उपचार गर्न जानबाट कसरी रोक्ने ?

केही वर्ष पहिले टाटा मेमोरियल क्यान्सर हस्पिटल, मुम्बईमा सर्जिकल अन्कोलोजीमा तालिम प्राप्त गर्ने अवसर पाएको थिएँ । त्यतिबेला विभिन्न क्यान्सरका नेपाली बिरामीहरूका परिवारसँग दिनहुँ भेट हुन्थ्यो । साँझपख अधिकांश बिरामीका नातेदारहरूसँग...