आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा अन्तर्गत देशभर ८६७ स्वतन्त्र उम्मेदवार

प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्ष निर्वाचनतर्फ देशभर ८६७  जना स्वतन्त्र उम्मेदवार कायम भएका छन् ।  निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली सूचीमा स्वतन्त्रतर्फ ८६७ उम्मेदवार कायम छन् । उम्मेदवारी फिर्ताको समय...