आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च जाने तयारीमा रेशमलाल, उनका बुवालाई दिइयो चुनाव चिन्ह

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध मुद्दा दायर गर्ने भएका छन् । जेलबाटै बर्दिया निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका उनको उम्मेदवारी खारेज गरिएपछि कानुनी उपचार...