बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सरकारी स्वामित्वमा आउन नदिन एनसेल बिक्री, नेताहरूकै संलग्नता रहेको सांसद सिंहको दाबी

काठमाडौँ । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले चार वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउन लागेको एनसेल गलत मनसाय राखेर खरिदबिक्री भएको दाबी गरेका छन् । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन...