आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमालेका बागी उम्मेदवार एकबहादुर श्रेष्ठद्वारा पार्टी परित्याग

टिकट वितरणमा भेदभाव गरिएको भन्दै नेकपा एमालेका मधेस प्रदेश कमिटी सदस्य एकबहादुर श्रेष्ठ सहित ३ जनाले नेकपा एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन । बारा क्षेत्र नं. १ (क)...