सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

संखुवासभामा एमालेका गौतम भर्सेज कांग्रेसका खड्काबीच भिडन्त

संखुवासभामा एमाले र सत्ता गठबन्धनका उम्मेदवारबीच चुनावी भिडन्त हुने भएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेले प्रतिनिधिसभातर्फ राजेन्द्रकुमार गौतमलाई उम्मेदवार बनाएको छ । यस्तै कांग्रेसले गठबन्धनको समर्थनमा...